झापा । टाइफुन यागी आँधीपछि म्यानमारमा ठूलो बाढी आएको छ । बाढीमा परी कम्तीमा ३३ जनाले ज्यान गुमाएका छन् । २ लाख ३ हजार भन्दा धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएका त्यहाँका अधिकारीलाई उद्धृत […]
झापा । एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । लिगमा पाँचौ चरणको खेल शुरु हुँदैछ । आजको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा […]
झापा । विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय खेलका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय टोलीलाई ६६ रनले हराएको छ । टोरोन्टोमा गएराति भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई […]
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक […]
झापा । यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदैछ। असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म […]
काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो । अर्को बैठक पर्सि सोमवार बस्ने भएको छ । यसअघि गएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए । […]
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले नयाँ वेब सिरिज ‘राधाकृष्ण’ ल्याउने भएका छन् । युट्युब दर्शकलाई लक्षित गर्दै उनले हरेक साताको शुक्रबार बेलुका ७ बजे नयाँ एपिसोड स्ट्रिमिङ हुने जनाए । यसबारे जानकारी दिन उनले […]
काठमाडौं । कोशी र मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा […]
काठमाडौं । संसद्को चालु अधिवेशन भदौ ३१ गते रातिबाट लागू हुने गरी अन्त्य गर्ने तयारी भएको छ। सरकारले चालु अधिवेशन भदौ ३१ गतेदेखि अन्त्यका लागि तयारी गरिरहेको सरकारका एक मन्त्रीले जानकारी दिए। त्यसअघि सोही दिन […]