२०८२ माघ १५ बिहिवार , १२:०८:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । हैटीमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । झन्डै ६० हजार जनसङ्ख्या भएको दक्षिणी हैटीको मिरागोशानो शहरमा घटना भएको हो । विस्फोटमा ४० जना घाइते भएका र ती जलेका […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्। नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने, विकास र […]

आइतवार, भदौ ३०, २०८१

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । महिला परराष्ट्रमन्त्रीहरूको सम्मलेनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन्। उनी सोमबार क्यानडा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ। क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स) को बैठक हुँदैछ। […]

आइतवार, भदौ ३०, २०८१

झापा । नाइजेरियामा भएको एउटा डुंगा दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ। उत्तर–पश्चिमी नाइजेरियाको जम्फारा राज्यमा एउटा नदीमा भएको दुर्घटनामा परेका ६ जनाको जिवितै उद्धार गरिएको छ। डुंगामा ७० जना सवार रहेको अनुमान छ। दैनिकजसो […]

आइतवार, भदौ ३०, २०८१

झापा । गोरखामा भएको सवारी दुर्घटनामा इलाम घर भएका सैनिक जवान सुरेन्द्र राईको मृत्यु भएको छ । गोरखा नगरपालिका–९ ठिगुरेश्वारामा सवारी दुर्घटना परी घाइते भएका २५ वर्षीय राईको गोरखा अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्नेछ। बैठकमा आज सांसदहरूले उठाएका अर्थमन्त्रालयसँग सम्बन्धित प्रश्नहरूमा अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यसूची छ। त्योसँगै आजको बैठकका लागि ६ वटा कार्यसूची राखिएको […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिए । […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनावका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि १२ असोजमा मतदान हुने भएको […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रक दुर्घटना भएको छ । सिमराबाट काठमाडौका लागि छुटेको तेल बोकेको ना ६ ख ६२८३ नम्बरको ट्रक बिहान नारायणगढ–मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूली […]

आइतवार, भदौ ३०, २०८१