२०८२ माघ १५ बिहिवार , ११:४४:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । आफ्नो लडाकु विमानले हिजबुल्लाहको सयभन्दा धेरै रकेट लञ्चरलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए । दक्षिणी लेबनानमा रहेका हतियार […]

शुक्रवार, असोज ४, २०८१

बिर्तामोड । इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला काठमाडौँमा सम्मानित भएका छन् । बाँस्तोलालाई नेपाल खेलकुद सम्मान २०८१ बाट सम्मान गरिएको आयोजक प्रयास मञ्चले जनाएको छ । बुद्धवीर लामा तेह्रौँ एकल गीतिमय साँझमा […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयोर्क भ्रमणका लागि ठप्प पारिएको विमानस्थल खुलेको छ । प्रधानमन्त्री चढेको जहाज उडाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब आधा घण्टा बन्द गरिएको थियो । उडान बन्द गर्दा करिब १५ […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । संयुक्त राष्ट्रसंघ महासभाको […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानहरू ठप्प भएका छन् । प्रधानमन्त्रीको उडानका लागि विमानस्थल आधा घण्टा बन्द गरिएको विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिए । यतिबेला अन्तर्राष्ट्रिय […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे । प्रधानमन्त्री ओलीका साथमा […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । एन्फा महिला लिगमा आजदेखि सातौँ चरणका खेल शुरु हुँदैछन् । सातौँ चरणको पहिलो खेलमा आज विभागीय टोली एपीएफ क्लबले कोशी प्रदशेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो साढे १२ बजे सातदोबाटोको एन्फा कम्प्लेक्सको […]

शुक्रवार, असोज ४, २०८१

झापा । भारतमा एमपक्स अर्थात् मंकीपक्सको दोस्रो सङ्क्रमित फेला परेका छन् । केरलाको मलाप्पुरम जिल्लामा एमपक्स सङ्क्रमणको एउटा मामिला बाहिरिएको छ । सङ्क्रमित केही समयअघि मात्रै विदेशबाट फर्किएका थिए । यी ३८ वर्षीय पुरुषमा रोगका […]

शुक्रवार, असोज ४, २०८१

झापा । रुसमा युद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ । युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ । युद्ध भूमिमा मर्नेमा युद्ध सुरु […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पछिल्लो केही […]

शुक्रवार, असोज ४, २०८१