२०८३ वैशाख २७ आइतवार , ०२:०९:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । बैतडीको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु न्वाघर क्षेत्र रहेको छ । भूकम्पको […]

मङ्गलवार, पौष १६, २०८१

काठमाण्डौ । हरेक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार पर्व आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायतका जिल्लामा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ ।‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौै । लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार शुरु हुँदैछ ।प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए। उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।तराईका केही स्थानमा कुहिरो समेत लागेकाले दैनिक जनजीवन, पर्वतारोहण, सडक तथा हवाई यातायात सेवामा असर पर्नसक्ने विभागले जनाएको […]

सोमवार, पौष १५, २०८१

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९ डिसेम्बरमा अमेरिकाको जर्जियामा उनको निधन भएको बीबीसीले जनाएको छ ।कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका […]

सोमवार, पौष १५, २०८१

काठमाण्डौ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा […]

सोमवार, पौष १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आइतबार नेकपा (एमाले), पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ […]

आइतवार, पौष १४, २०८१

काठमाडौं । भारतसँगको चौथो टेस्ट क्रिकेटको चौथो दिनको खेल सकिँदा घरेलु टोली अस्ट्रेलियाले ३३३ रनको अग्रता लिएको छ । दोस्रो पारीको ब्याटिङ गरिरहेको अस्ट्रेलियाले चौथो दिनको खेल सकिँदा ९ विकेट गुमाएर २२८ रन बनाएको छ […]

आइतवार, पौष १४, २०८१

विराटनगर । सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । हिजो राती ७ बजे अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा […]

आइतवार, पौष १४, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १२ अङ्कले घटेर दुई हजार ६०९ दशमलव ५८ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, म्युचल फन्ड […]

आइतवार, पौष १४, २०८१