२०८२ माघ १६ शुक्रवार , ०१:२५:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेल हुँदैछन् । आज बेलुका सवा ५ बजे वेस्टह्याम र चेल्सी, राति पौने ८ बजे एस्टन भिला र उल्भ्स, फुलहम र न्युक्यासल, साउथह्याम्पटन र ईपस्वीच टाउन, […]

शनिवार, असोज ५, २०८१

झापा । संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा हुने सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुने क्रम तिब्र भएको छ । यो सम्मेलन गाजामा चलिरहेको युद्ध, मध्यपूर्वमा चर्किएको बढ्दो तनाव, सुडानको भोकमरी, रुस–युक्रेन द्वन्द्वजस्ता समस्या बढिरहेका बेला […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । अभिनेता राजेश हमाल फिल्म ‘नरसिंहा अवतार’को वर्कसपमा सहभागि भएका छन् । बुधबारदेखि उनले कार्यशाला ज्वाइन गरेका हुन् । वर्कसपमा हमालले यतिबेला आफूले निर्वाह गर्ने चरित्र, अभिनय शैली र चरित्र चित्रणमा आफूलाई कसरी प्रस्तुत […]

शनिवार, असोज ५, २०८१

काठमाडौँ । यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ।बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो। समितिका अनुसार असोज […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।कोशी र बागमती प्रदेशका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]

शनिवार, असोज ५, २०८१

काठमाडौं । भारतसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा बङ्गलादेश १४९ रनमै अलआउट भएको छ । खेलको दोस्रो दिनको चिया समयपछि बङ्गलादेश १४९ रनमै समेटियो । बङ्गलादेशका शाकिब अल हसनले सबैभन्दा धेरै ३२ रन बनाए । […]

शुक्रवार, असोज ४, २०८१

झापा । भारतको सर्वोच्च अदालतले आफ्नो आधिकारिक युट्युब च्यानल हटाएको छ । सर्वोच्च अदालतको युट्युब च्यानल ह्याक भएको र त्यसमा क्रिप्टोकरेन्सीसँग जोडिएको सामग्री देखिएपछि च्यानल नै हटाइएको बीबीसी हिन्दीले जनाएको छ । भारतको सर्वोच्च अदालतले […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोलले हराएको छ । पहिलो […]

शुक्रवार, असोज ४, २०८१

झापा । एक वर्षअघि लगातार नौ दिनसम्म विश्वभर भूकम्पको धक्का महसूस हनुको कारण ग्रीनल्यान्डमा गएको हिमपहिरो रहेको पाइएको छ । सन् २०२३ को सेप्टेम्बर १६ तारिखदेखि नौ दिनसम्म विश्वभरिका भूकम्प सूचक यन्त्रहरूले भूकम्पको सङ्केत दिएका […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा अन्तरगत रहेको सार्वजनिक लेखा समितिका […]

शुक्रवार, असोज ४, २०८१