२०८२ माघ १६ शुक्रवार , ०३:११:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल (एमाले) ले ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ। पार्टी महासचिव शंकर पोखरेलले युवा पुस्तालाई पार्टी काममा जोड्ने योजना अनुसार ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने तयारी गरेको जानकारी […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी […]

आइतवार, असोज ६, २०८१

झापा । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ । आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । एन्फा महिला फुटबल लिगमा आज बागमती युथ क्लब र कर्णाली प्रदेश खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । बागमती छ खेलमा चार अङ्कसहित तालिकाको आठौं […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यथाशीघ्र बलियो पार्टी बनाएर नेकपा (एमाले) बाटै अर्को राष्ट्रपति बनाउन जोड दिएकी छन्। मदन भण्डारी फाउण्डेशनले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरूरी […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धि जस्ता प्राकृतिक प्रकोप बढिरहेका बेला सांस्कृतिक सम्पदाहरूको संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको संस्कृति […]

आइतवार, असोज ६, २०८१

झापा । श्रीलङ्कामा वामपन्थी नेता अनुरा दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो बनेको छ । राष्ट्रपति चुन्न भएको मतदानको मतगणनामा अहिलेका राष्ट्रपति रनिल विक्रमासिंघेलाई वामपन्थी नेता दिसानायकेले उछिन्नुभएको छ । श्रीलङ्कामा १० औं राष्ट्रपति चयन गर्न […]

आइतवार, असोज ६, २०८१

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी […]

आइतवार, असोज ६, २०८१

झापा । अमेरिकाले आफ्नो देशमा रहेका भारतका २९७ बहुमूल्य पुरातात्त्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेका हुन् । यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित […]

आइतवार, असोज ६, २०८१