काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी २२र२३ वर्षकी युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका […]
काठमाडौं । अब दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई टिकट खर्च ५५ हजार रुपैयाँ मात्र लाग्ने भएको छ। ईपीएस कोरियाको टिकटको जिम्मा पाएको युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिले सोही रकममा टिकट पाइने जनाएको छ। यसअघि […]
काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् । यो घटनापछि मोन्टेनेग्रो सरकारले विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । प्रहरी […]
झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३–१ ले हराएको हो । जीतसँगै आर्सनल १९ खेलमा ३९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड समान […]
झापा । अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका साथै अरु सात जना घाइते भएका छन् । होटल बाहिर इन्धन र आतिशबाजीले भरिएको रोकिराखेको […]
काठमाडौँ । प्रहरीले लागु औषध सेवन गरी गाडी चलाउने १४ जना चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। सुनसरी प्रहरीले एकै दिन यो संख्यामा चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो। कोशी राजमार्गमा आवतजावत गर्ने यात्रुबाहक बस […]
काठमाडौं । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच टोली सुपर फाइभमा पुगेका छन् । एन्फा […]