२०८२ माघ १६ शुक्रवार , ०४:३९:०० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाण्डौ । साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई हिजो भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौमा […]

सोमवार, असोज ७, २०८१

महोत्तरी । मिथिला क्षेत्रमा जितिया पर्वको विधि शुरु भएको छ। नहा खा (नुहाएर खानु) विधि गर्दै सोमबार व्रतको थालनी गरिएको हो।भोलिपल्ट बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सिपल्ट साँझ समापन गरिन्छ। […]

सोमवार, असोज ७, २०८१

काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा आज स्वदेश फर्किने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति […]

सोमवार, असोज ७, २०८१

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्यूयोर्क लोते प्यालेसमा भएको थियो। भृटमा मोदीले नेपालको छिट्टै भ्रमण […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । देशका केही भागमा सोमबार बिहानैदेखि मौसम बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाँकी भूभागमा आंशिक बदली छ। दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो । श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो […]

आइतवार, असोज ६, २०८१

झापा । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना भइरहेको छ । अहिलेसम्म कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छैनन् […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले रमेश लेखकले निर्देशन दिएका छन् । मनत्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । स्टार कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट चुकेका छन् । चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनले एरिकालाई ६–० ले स्तब्ध बनाउँदै स्वर्ण […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प […]

आइतवार, असोज ६, २०८१