२०८२ माघ १६ शुक्रवार , ०७:५६:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा २ लाख १० हजार […]

मङ्गलवार, असोज ८, २०८१

झापा । अमेरिकाले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी निर्माण भएका गाडी बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै चीनले आपत्ति जनाएको छ । अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चीनले चेतावनी दिएको हो । यसअघि अमेरिकाले […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानका लागि छुटेको बस विनयी त्रिवेणी–१ विनयीखोला नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

मङ्गलवार, असोज ८, २०८१

काठमाण्डौ । मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास शुरू भएको छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज […]

मङ्गलवार, असोज ८, २०८१

लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ४९२ पुगेको छ। लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादका अनुसार यसमध्ये ५८ महिला र ३५ बालबालिका छन्।‘लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन्’, अबियादले पत्रकार सम्मेलनमा भने। उनका अनुसार हिजबुल्लाह […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्ने बताएका छन् । सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि हिजादेखि शुरू गरेको अन्तरक्रिया आज पनि चलेको छ । आज शिक्षमन्त्री विद्या भट्टराईको उपस्थितिमा राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम […]

सोमवार, असोज ७, २०८१