झापा । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलमा भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किम विजयी भएको छ । नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको […]
रोहित काफ्ले झापा । एक महिनाअघि कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० प्रतियोगिता सफलतापूर्वक आयोजना भएको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आजदेखि नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिता सुरु भएको छ । पहिलो खेलमा दून हेरिटेज सिलिगुडी […]
कमल । झापाको कमल गाउँपालिकामा आजबाट नमूना संसद अभ्यास तथा कार्यशाला कार्यक्रम सुरु भएको छ। गाउँपालिकाको आयोजना तथा कुइनेटो मिडिया प्रालिको प्राविधिक सहयोगमा नमूना संसद अभ्यास तथा कार्यशाला कार्यकम सुरू भएको हो । कार्यक्रम गाउँपालिकाका […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि आगामी बैशाख अन्तिम हप्तामा चुनाव हुने भएको छ । मेची उद्योग वाणिज्य संघको सोमबार बसेको कार्यसमितिको बैठकले आगामी बैशाख २६ गते चुनाव गर्ने निर्णय गरेको हो […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ मा घटना दर्ता, सामाजिक सुरक्षा, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। वडाभित्र रहेका ३६ वटा टोल विकास संस्थालाई तालिका बनाएर नागरिकता, घटना […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप हुने भएको छ । शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा मैदानमा आगामी चैत्र १६ गतेदेखि २२ गतेसम्म पाँच विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा […]
झापा । कचनकवल गाउँपालिका–४ मा सवारी साधन (सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल […]
बिर्तामोड । झापाको गरामनी निवासी निवृत्त शिक्षक खिलप्रसाद सिवाकोटीले आज आफ्नो जन्मदिन सडकको डिभाइडरमा शोप्लान्टका विरुवा रोपेर मनाउनु भएको छ । सिवाकोटीको अगुवाई र व्यवस्थापनमा बिर्तामोड–भद्रपुर सडकको गरामनी खण्डमा रहेको डिभाइडरमा ६७ वटा शोप्लान्टका विरुवा […]
झापा । हालै सम्पन्न निर्वाचनपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीहरूभित्र आत्मसमीक्षा र पुनर्गठनको बहस तीब्र बनेको छ । झापाबाट सार्वजनिक गरिएको संयुक्त अपिलमार्फत वाम आन्दोलनप्रति जनविश्वास घट्दै गएको निष्कर्षसहित नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवश्यकता औंल्याइएको छ […]
झापा । झापामा चार वर्षपछि फेरि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ। छिमेकी जिल्ला मोरङको सुन्दरहरैचामा देखा परेसँगै झापाको दमकमा बर्डफ्लू संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले […]