२०८२ भदौ २१, शनिवार , ०७:४८:३१ बजे

Sajhamanch

जिल्ला समाचार

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले पालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीहरुको सेवा सुविधा डबल वनाएको छ । आफ्नो पालिकाको स्वास्थ्य शाखाका कर्मचारीको सेवा सुविधा डबल बनाएर स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्दै २४ घण्टे सेवालाई ब्यवस्थित गरेको गाउँपालिकाले जनाएको छ […]

मङ्गलवार, वैशाख ९, २०७७

मेचीनगर ।झापाकोे मेचीनगर नगरपालिकाले आपतकालिनरुपमा राहत तथा अत्यावश्यक औषधिको व्यवस्थाापनका लागि प्रत्येक वडामा वडागतरुपममा विभिन्न प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा […]

मङ्गलवार, वैशाख ९, २०७७

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७मा पर्ने रेखा खोलाको पूल निर्माण कार्य अलपत्र परेको छ। पूल निर्माण गर्ने उद्देश्यले जेनतेन सञ्चालमा रहेको कल्भर्ट भकाएको अवस्थामा लकडाउन सुरु भएपछि पूल निर्माण हुन नसककेको हो । […]

मङ्गलवार, वैशाख ९, २०७७

बिर्तामोड नगरबासी आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु, हार्दिक अभिवादन तथा नमस्कार । हामीहरु अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम […]

सोमवार, वैशाख ८, २०७७

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अब केही समयका लागि सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने भएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको बैंक खातामा नगद जम्मा गरि दिएर बैंक मार्फत भुक्तानी लिँदै आएका उनीहरुले अब […]

सोमवार, वैशाख ८, २०७७

बुद्धशान्ति । यहाँस्थित नागवेली सुपारी उत्पादन सहकारी संस्थाले गाउँ पालिकाको बिपत ब्यवस्थापन कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको छ । बुद्धशान्ती गाउँपालिका वडा नं. ५ मा रहेको सो संस्थाका पदाधिकारीहरुले गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष […]

सोमवार, वैशाख ८, २०७७

मेचीनगर । नेपालका विभिन्न जिल्लामा नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै र धमाधम संक्रमित फेलापर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमित तथा मृतकको […]

आइतवार, वैशाख ७, २०७७

मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाद्वारा शुक्रबार यहाँ २३ जनाको कोरोना भाइरस एन्टीबडी परीक्षण गरिएको छ । शाखा संयोजक शशीकला राईको नेतृत्वको स्वास्थ्यकर्मीहरु नगरका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी होम क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गरिएको […]

शुक्रवार, वैशाख ५, २०७७

चुलाचुली (इलाम) । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा रहेका ज्याला मजदुरी गरी गुजारा चलाउने वर्गका साढे १५ सय परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु गरिएको छ । कोभिड–१९को सन्त्रासले लकडाउन गरिँदा अतिविपन्न र ज्याला मजदुरी गरेर […]

बिहिवार, वैशाख ४, २०७७

बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष नगरपालिका स्तरीय समितिले आजदेखि खाद्यान्न पसल दिउँसो १२ देखि ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । नगरबासीको दैनिकीमामा सहजता ल्याउन एवम् अत्यावश्यक वस्तुको […]

बिहिवार, वैशाख ४, २०७७