२०८३ वैशाख १३ आइतवार , ०२:२०:०८ बजे

Sajhamanch

जिल्ला समाचार

कनकाई । झापाको सुरुङ्गामा जारी जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो चरणको पहिलो खेल शिवसताक्षी नगरपालिकाले जितेको छ । आज बुधबार शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिका बीच भएको खेलको पूरै समय कुनै पनि गोल […]

बुधवार, माघ १०, २०८०

शिवसताक्षी । झापा इनर्जी प्रालिले उत्पादन १० मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवैभन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी […]

मङ्गलवार, माघ ९, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० चुथाईमा अवस्थित जलकन्या देवी मन्दिरमा यही माघ ११ गतेदेखि श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर परिसरमा आज आयोजित पत्रकार सम्मेलन […]

मङ्गलवार, माघ ९, २०८०

बिर्तामोड । मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौं संस्करण आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन गरिँदै आएको झापा गोल्डकपको छैटौं संस्करणमा विजेता उपविजेता […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी […]

मङ्गलवार, माघ ९, २०८०

झापा । प्रथम लिम्बू महिला चलचित्र निर्देशक हिमाली लिङ्देनको निर्देशनमा दोस्रो चलचित्र ‘बधाई छ तिमीलाई’ निर्माण हुने भएको छ । यसअघि निर्माण भएको नेपाली चलचित्र ‘मिसन क्यारेङग्याङ’ सफल भएपछि उनले दोस्रो चलचित्र निर्देशन गर्न लागेकी […]

सोमवार, माघ ८, २०८०

भद्रपुर । मारवाडी भाषाका साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन हुने भएको छ। डाइनामिक ग्रुप नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा भद्रपुर–६ स्थित मारवाडी संघको सभाहलमा यही माघ १२ गते तायलको एकल कविता वाचन हुने भएको हो […]

सोमवार, माघ ८, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न नागरिक आन्दोलन र लैङ्गिकता विषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो कुरा […]

आइतवार, माघ ७, २०८०

कनकाई । झापाको सुरुङ्गामा शनिबारदेखि सुरु भएको जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाले विजयी सुरुवात गरेको छ । गौरीगञ्ज गाउँपालिका र आयोजक कनकाई नगरपालिका बीच भएको उद्घाटन खेलको दोस्रो हाफको ३७औं […]

आइतवार, माघ ७, २०८०

शिवसताक्षी । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा माइण्ड पावर एण्ड करियर इन्टरनेशनल टेनिङ्ग सेन्टर विराटनगरको प्राविधिक सहयोगमा शिवसताक्षी ५ मा माटो बचाउ अभियान सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । कनकाई नहर जल […]

आइतवार, माघ ७, २०८०