२०८२ असोज १०, शुक्रवार , ११:०१:१६ बजे

Sajhamanch

जिल्ला समाचार

झापा। झापाको कन्काई नगरपालिका–३ मा शुक्रबार सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । दुर्घटनामा कन्काई नगरपालिका–३ की ६२ वर्षीया भूमिका तिमिल्सिना र भद्रपुर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिनोद मण्डल घाइते भएका हुन् । घाइते […]

शुक्रवार, असोज ५, २०८०

कमल । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन अझ उत्कर्षमा पुगेको छ । नेपाल शिक्षक महासंघले […]

बिहिवार, असोज ४, २०८०

झापा । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर […]

बिहिवार, असोज ४, २०८०

झापा । नेकपा एमाले झापाले देशभरका शिक्षकहरु विद्यालय पठनपाठन ठप्प पारी काठमाडौ केन्द्रित सडक आन्दोलनमा रहेको विषयले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज अपरान्ह प्रेस विज्ञप्ति जारी […]

बिहिवार, असोज ४, २०८०

झापा। भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडमा बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार शुभारम्भ गरेका हुन् । यसअघि भाटभटेनीले जनकपुरमा स्टोर सञ्चालनमा ल्याएको थियो। ग्राहकको चाहना र मागअनुसार आफूहरू […]

बिहिवार, असोज ४, २०८०

दमक । दमक नगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगरभित्रका समुदायिक विद्यालयबाट सेवा निवृत्त ७ जना शिक्षक र गतवर्ष एसईईमा नगर भित्रका विद्यालयबाट उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिकाको शिक्षा युवा […]

बिहिवार, असोज ४, २०८०

कोलबुङ (रोङ) । इलामको रोङ गाउँपालिकाले भव्यरूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि […]

बिहिवार, असोज ४, २०८०

बिर्तामोड । बिर्ताबजारमा निर्माणाधिन कृषि तथा सामुदायिक बिल्डिङ्गमा ठेकेदारले कमसल ईंटा प्रयोग गरेको पाइए पछि दोस्रो तलाको भित्ता भत्काइएको छ । एक नम्बर ईंटा प्रयोग गर्नुपर्नेमा ठेकेदारले लापरवाही गरी दोश्रो तलाको वालमा दुई देखि चार […]

बुधवार, असोज ३, २०८०

झापा । मुलुकमा आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ । […]

बुधवार, असोज ३, २०८०

बिर्तामोड । नेकपा एमाले निकट उद्योगी तथा व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ झापाको प्रथम जिल्ला अधिवेशन यही असोज ११ गते गरिने भएको छ । महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँ लिम्बूको प्रमुख […]

मङ्गलवार, असोज २, २०८०