अर्जुनधारा । सेवामुलक बचत समूह अजुृनधारा ६ ले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । ग्रामीण सेवा समुदाय क्लवमा ज्येष्ठ नागरिकलाई सामुहिक रुपमा दर खुवाउँदै १३ जना ज्येष्ठ […]
मेचीनगर । नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई बदल्न केन्द्रीय नेतृत्व नै सुधारिनुको विकल्प नभएको बताएका छ्न् । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश “क“ सम्मेलनको शनिबार काँकडभिट्टामा उद्घाटन गर्दै उनले कार्यकर्ताको कुरा नसुन्ने […]
बिर्तामोड । यहाँस्थित वडा नं. ३ मा रहेको परोपकार महिला समूहले आमा सम्मान गर्दै आज तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । समूहका सदस्य हिमादेवी देउजाकी ९८ वर्षीया आमा कौशिला खड्कालाई दोसल्ला ओडाएर सम्मान गरिएको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पुर्याउने दातालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । आनन्दगञ्ज भजन कीर्तन मण्डलीले २०५७ सालबाट बालादेवी खरेलको अध्यक्षतामा भजन कीर्तन गर्दै […]
कमल । तोपगाछी खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्कीम नं ३ को अध्यक्षमा लक्ष्मीप्रसाद न्यौपाने निर्वाचित भएका छन् । समितिको आगामी ३ वर्षे कार्यकालका लागि आज शनिबार सम्पन्न मतदानबाट १८१ मत प्राप्त गरी न्यौपाने विजयी […]
कमल । कमल गाउँपालिका वडा नं. ३ बगानेटोल क्याम्पा सडकमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका वडा नं. ३ निवासी वर्ष ३५ […]
झापा । होटल व्यवसायी संघ झापाको अध्यक्षमा इन्दिरा श्रेष्ठ पुनः निर्वाचित भएकी छन् । आज शुक्रबार बिर्तामोडमा भएको १०औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । ३ वर्षे कार्यकालका […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ विरानस्थित कञ्चन इङ्लिस बोर्डिङ स्कूलमा आज शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ५०० भन्दा बढी विद्यार्थी र अभिभावक लाभान्वित भएका छन् । मनमोहन सामुदायिक अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको […]
मेचीनगर । सञ्जीवनी महिला विकास संस्थाले १४औं वार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ । संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउने निर्मला विष्ट रिजाल र […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)का उपसमितिहरुमा जिम्मेवारी दिइएका संयोजक तथा सदस्यहरुलाई आज बिर्तामोडमा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्ता–अर्जुन क्षेत्रीय समन्वय उपसमितिका संयोजक तथा सञ्चालक समितिका सदस्य हरिप्रसाद आचार्यको अध्यक्षतामा […]