२०८२ मंसिर २९ सोमवार , ०९:०७:१९ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/८२ को कार्तिक मसान्तको लक्ष्य तथा कार्यान्वयनको अवस्थाबारे तीन दिवसीय समीक्षा बैठक सम्पन्न गरेको छ। संस्थाले मङ्सिर २० गते दमकमा, मङ्सिर २३ गते भद्रपुरमा […]

बुधवार, मंसिर २६, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भइरहेका छन् । संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण लगायतका कामहरु […]

बुधवार, मंसिर २६, २०८१

 द्रोण अधिकारी भद्रपुर । झापा सदरमुकाम भद्रपुर क्षेत्रमा बहुवर्षे आयोजनाका रूपमा निर्माण थालिएर वर्षौंयता अलपत्र छाडिएका दुई महत्वपूर्ण संरचनाको निर्माण सम्पन्नताको माग राखेर भद्रपुर नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली राजनीतिको […]

मङ्गलवार, मंसिर २५, २०८१

सरोज भट्टराई  शिवसताक्षी । झापाको शिवसताक्षीमा रैथाने जातका १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । […]

मङ्गलवार, मंसिर २५, २०८१

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले गठबन्धनका नाममा महिला माथि राजनीतिक हिंसा नगर्न राजनीतिक दललाई आग्रह गर्दै महिला र पुरुषलाई बराबरी भूमिका दिन माग गरेकी छन् । नेपाल महिला संघ झापाद्वारा मंगलादेवी […]

मङ्गलवार, मंसिर २५, २०८१

बिनोद सापकोटा झिलझिले (शिवसताक्षी) । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रीकालिन गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै […]

मङ्गलवार, मंसिर २५, २०८१

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको दूधे रंगशालामा मिनी मेलासहितको चासोक तङ्नाम पर्वको सोमबार उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्तरुपमा मेलाको उद्घाटन गरेका हुन । चासोक तङ्नाम यही […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउँदा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका २९ जना नेता कार्यकर्ता गएराति रिहा भएका छन् । गौरादहमा १८ , कनकाईमा ९ र कमलमा २ जना पक्राउ परेका थिए […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । झापामा आज बाक्लो हुस्सु लागेको छ । झापाका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा अझ बढी चिसो र हुस्सु छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । झापाको न्युनतम तापक्रम १३ डिग्री […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । बालिकालाई जबरजस्ती करणी (बलात्कार)गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी अस्पताल भर्ना भएका छन् । उनलाई बीएण्डसी अस्पतालमा सोमबार साँझ भर्ना गरिएको हो । पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि […]

मङ्गलवार, मंसिर २५, २०८१