काठमाडौं । इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै प्यालेस्टाइनीलाई समर्थन गर्न न्युयोर्क टाइम्स स्क्वायरमा हजारौँ उपस्थित भएका छन् । उनीहरूले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरे । उनीहरूले प्यालेस्टाइनको रातो, कालो र हरियो झन्डा […]
काठमाडौँ । इजरायलको आक्रमणमा परि घाइते भएका हिमाञ्चल कट्टेलले हराइरहेका विपीन जोशीलाई हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका छन्। घाइते हिमाञ्चलले अस्पतालबाट एक भिडियो समाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो साथि विपीन जोशीलाई दुई–तीनजना थाइसँगै […]
काठमाडौं । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ । इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्न यो उर्दी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका […]
इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ ।इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी सहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द हुँदै आएको छ ।आक्रमणबाट दुई विमानस्थलको अवतरणका लागि छुट्याइएको धावनमार्गमा […]
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ ।लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । लखनउमा हिजो भएको खेलमा जितका लागि ३ सय १२ रनको […]
काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ । हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक बनाएका छन् भने हमासको आक्रमणबाट […]
काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वबारे छलफल गर्न शुक्रबार पुनः संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । आइतबार बसेको बैठकमा इजरायल र प्यालेस्टाइनका विषयमा सुरक्षा परिषद्का सदस्यहरू विभाजित थिए […]
इजरायल र हमासबीच युद्ध रोक्न मध्यस्थताका लागि अन्तर्राष्ट्रिय समुदायले चासो र तत्परता देखाएका छन् ।इजरायलमा आक्रमण गरेको प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका व्यक्तिहरूको रिहाइका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह समेत गरेको छ । […]
काठमाडौं । नेपालले भोलि लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले बताएका छन् । नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित […]
काठमाडौं । अफगानिस्तानमा बुधबार बिहान पुनः ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि गत शनिबार गएको भूकम्पमा परी २४०० भन्दा बढी मानिसको ज्यान गएको थियो । अघिल्लो भूकम्पकै संकटसँग जुधिरहेका बेला अफगानिस्तानमा बुधबार फेरि भूकम्प […]