२०८१ जेठ ८, मङ्गलवार , ०८:२२:२० बजे

Sajhamanch

International

काठमाण्डौ। बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ ।लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले ज्यान गुमाएका छन् । कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार […]

बुधवार, साउन १०, २०८०

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पछिल्लो समय विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत गराएको छ । ईपीएएस कोरिया शाखाको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी […]

बुधवार, साउन १०, २०८०

ब्रसेल्सको एक विमानस्थलमा आत्मघाती बम आक्रमणमा ३२ जनाको मृत्यु भएको सात वर्षपछि अदालतले घटनामा संलग्न ६ जनालाई दोषी ठहर गरेको छ। लामो सुनुवाइ र १९ दिनको अदालती बहसपछि ब्रसेल्सको अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो। […]

बुधवार, साउन १०, २०८०

काठमाडौँ । युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताएका छन्। ुक्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी) लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी […]

सोमवार, साउन ८, २०८०

सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको अस्तित्व नै मेट्ने संकेत गरेका छन् […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको […]

सोमवार, साउन ८, २०८०

ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ६ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा हजारौं मानिस बिस्थापित भएका छन् ।ग्रीसको रोड्स […]

आइतवार, साउन ७, २०८०

बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् । आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु […]

शनिवार, साउन ६, २०८०

भारतको सर्वोच्च अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेश खारेज गर्दै राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र […]

शनिवार, साउन ६, २०८०

युक्रेनले रुसी सेनाविरुद्ध क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । क्लस्टर बम युक्रेन पुगिसकेको र त्यहाँ प्रयोग भइरहेको ह्वाइट हाउसले बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले क्लस्टर बम रूसी रक्षात्मक […]

शुक्रवार, साउन ५, २०८०