२०८२ माघ १ बिहिवार , १२:११:३६ बजे

Sajhamanch

International

काठमाडौं । दक्षिण पाकिस्तानमा कार दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एउटा कार खाडलमा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना प्रान्तको शिकारपुर जिल्लामा भएको थियो । बाक्लो […]

आइतवार, मंसिर १७, २०८०

मनिला । पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयानुसार […]

आइतवार, मंसिर १७, २०८०

गाजापट्टी । गाजापट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २४० जनाको मृत्यु भएको शनिबार जनाएको छ । “गाजापट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप ६५० जना घाइते […]

शनिवार, मंसिर १६, २०८०

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ। बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ। देश विपत्तिमा छ, […]

शनिवार, मंसिर १६, २०८०

युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ। लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बिबिसीले जनाएको छ।इजरायलले अहिले उत्तर–पश्चिमी गाजा र दक्षिणमा खान […]

शनिवार, मंसिर १६, २०८०

केही मानिसको गुनासो हुन्छ कि आफू हेर्दा सुन्दर र स्मार्ट नभएको कारण राम्रो साथी पाउँदिनँ । वास्तवमा मानिसहरु दोस्रो व्यक्तिको मन र बानी व्यवहार होइन कि केवल उसको लुक्स हेरेर धारणा बनाउँछ । तर दुनियाँमा […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टी–ट्वेन्टी आई सिरिज घरेलु टोली भारतले एक खेल अगावै जितेको छ।भारतले चौथो टी–ट्वेन्टी आईमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै उपाधि जितेको हो। पाँच खेलको सिरिजमा भारत ३९१ ले विजयी भयो। […]

शनिवार, मंसिर १६, २०८०

इजरायल । युद्धमा होमिएको इजरायल र हमासबीचको युद्धविराम आज सकिएको छ। कतारको मध्यस्थतामा दुबै पक्षबीच गत शुक्रवारदेखि युद्धविराम लागू गरिएको थियो। ४ दिनका लागि गरिएको युद्धविराम २ दिन र १ दिन गरी थप भएर बिहीवार […]

शुक्रवार, मंसिर १५, २०८०

पश्चिमी भारतको गुजरात राज्यमा नक्कली सिरप (पेय पदार्थ) सेवन गर्दा दुई दिनमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने अन्य दुईजना अस्पताल भर्ना भएका छन्।प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको […]

शुक्रवार, मंसिर १५, २०८०

कजाकिस्तान । कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपतकालीन स्थिति विभागले जनाएको छ । “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको […]

बिहिवार, मंसिर १४, २०८०