काठमाण्डौ । श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । अहिले श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत पुगेका छन् । मोबाइल फोनको पहुँच एक सय ५० प्रतिशतभन्दा धेरै हुँदा इन्टरनेटको प्रयोग ५२ प्रतिशत पुगेको हो ।कोलम्बोमा […]
इथियोपियामा करिब ३५ लाख मानिस विस्थापित भएका छन्। ती विस्थापितमध्ये आधाभन्दा बढी द्वन्द्वका कारण विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायको अन्तरराष्ट्रिय आप्रवासन संगठनको नयाँ प्रतिवेदनमा उल्लेख छ।आईओएमले शुक्रबार जारी गरेको राष्ट्रिय विस्थापन प्रतिवेदनले इथियोपियामा द्वन्द्वका अतिरिक्त […]
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् । महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह […]
काठमाडौँ । स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन्। हालै सञ्चालन गरिएको २०२३/०२४ मा सञ्चालन गरिएको पानीमा बस्ने चरा अनुगमन अभियानको क्रममा कर्मचारीहरूले हेङ्सुई लेक नेसनल […]
सियोल । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ । संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको […]
काठमाडौं । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौजनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानमार्फत बिहीबार दक्षिणी सिरियाको स्वीडा प्रान्तको अरमान क्षेत्रमा गरिएको आक्रमणमा नौजनाको मृत्यु भएको जनाइएको छ । दुईतले घरलाई लक्षित गरी […]
काठमाडौं । भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । पिक्निक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो । मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् […]
इस्लामाबाद । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि इरानस्थित ‘आतंकवादी आश्रयस्थल’लक्षित हवाई हमला गरिएको पाकिस्तानले बिहीबार जनाएको छ । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी […]
काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी)ले हालै आफ्नो देशविरोधी आतंकवादी हमलाको जवाफमा सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण सुरु गरेको छ । आईआरजीसीले दक्षिणपूर्वी इरानी प्रान्त केरमान र सिस्तान र बलुचिस्तानमा हालैका […]
सबैभन्दा सफासुघ्घर देशको कुरा गर्दा दिमागमा युरोपेली देशहरु र त्यसमा पनि बेलायतको नाम आउँछ । तर पछिल्लो समयमा बेलायत आफ्नै दुर्गन्धका कारण समस्याग्रस्त छ।बेलायतमा यो समय मुसाले निकै दुःख दिइरहेको छ । यी कुनै चानचुने […]