२०८२ फागुन ४ सोमवार , ०३:५९:४३ बजे

Sajhamanch

International

फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी आँधीका कारण अहिलेसम्म कम्तीमा एक सय जनाको ज्यान गईसकेको छ । हजारौ मानिस घरबारविहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।मुख्यगरी सेबु प्रान्तमा ठूलो वर्षा र बाढीका कारण ४९ जनाको […]

बिहिवार, कार्तिक २०, २०८२

लस एन्जलस । हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा गरेको छ । ‘द टुनाइट शो स्टारिङ जिमी फालन’ मा छनोटको घोषणा गरिएको थियो । […]

बुधवार, कार्तिक १९, २०८२

फिलिपिन्समा आएको शक्तिशाली ‘कालमेगी’ नामको आँधीले व्यापक क्षति पुर्याएको छ । यो आँधीबाट अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ भने लाखौंको संख्याका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ ।सबैभन्दा बढी क्षति सेबू टापुमा भएको बीबीसीले […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ।सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ। समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा […]

बुधवार, कार्तिक १९, २०८२

 सन् १९६९ मा ‘अपोलो ११’ यानले चन्द्रमामा अवतरण गरेको कुरा नक्कली रहेको बताएपछि हलिउड स्टार किम कार्दासियन र अमेरिकी अन्तरीक्ष नियोग नासा आमनेसामने भएका छन् । किमले हालैको आफ्नो एक भिडियोमा पुरानो ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास […]

मङ्गलवार, कार्तिक १८, २०८२

फिलिपिन्सको पूर्वी र मध्य भागमा आएको शक्तिशाली आँधी ‘कलमेगी’ का कारण सोमवारदेखि दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँतर्फ सारिएको छ ।प्रशान्त महासागरबाट तीव्र गतिमा अघि बढिरहेको यस टाइफुनका कारण तटीय क्षेत्रका माछा मार्ने कार्य रोकिएका छन् […]

मङ्गलवार, कार्तिक १८, २०८२

मुम्बई । गर्भवती हुँदा फ्ल्याटको बाल्कोनीमा खिचिएका अभिनेत्री कट्रिना कैफका निजी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि बलिउडमा बहसको नयाँ विषय बनेको छ । यी तस्वीर उनको अनुमति बिना खिचिएका थिए र उनको ‘बेबी बम्प’ स्पष्ट […]

आइतवार, कार्तिक १६, २०८२

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान शनिबार ६० औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको पूर्वसन्ध्यामा उनले टिव्टरमा फ्यानसँग अन्तक्रिया गरिरहेका छन् । ‘आस्क एसआरके’ ह्यासट्यागसहित शाहरुखले प्रशंसकले पठाएका सन्देशमा जवाफ दिइरहेका छन् । प्रशंसकसँग गफिने र […]

शनिवार, कार्तिक १५, २०८२

टर्कीएको उत्तर–पश्चिमी बोलु पहाडको एक होटलमा भएको आगलागीका लागि दोषी ठहर गर्दै त्यहाँको अदालतले ११ जनालाई जन्मकैदको फैसला गरेको छ । गएको जनवरी २१ तारिखमा भएको आगलागीमा सुरक्षा नियम पालना गर्न कमजोरी भएको ठहर गरी […]

शनिवार, कार्तिक १५, २०८२

काठमाडौं । अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ।अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव […]

शुक्रवार, कार्तिक १४, २०८२