काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका […]
सञ्जु सिवाकोटी हिउँद लागेसँगै यस वर्षको जाडो पनि शुरू भइसक्यो । चिसो आयो । झापा लगायत देशका विभिन्न भूभागमा चिसो अत्याधिक बढेको छ । चिसोले सबैलाई छोए पनि चिसो सहने समान शक्ति सबैमा हुँदैन। धेरै […]
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्नो ३७औं स्थापना दिवस रक्तदान र कार्यालयमा झण्डोत्तोलन गर्दै आज मनाएको छ । झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पुर्याउने उद्देश्यले आफ्नो स्थापना दिवसलाई पत्रकार महासंघ […]
काठमाडौं । सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या […]
चितवन । विभिन्न जिल्लाबाट चितवनका अस्पतालहरूमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका […]
काठमाडौं । स्वास्थ्य बीमाले अस्पतालहरूलाई भुक्तानी समयमै नगर्दा उपचार सेवामा समस्या देखिएको छ । स्वास्थ्य बीमा बोर्डले आज आयोजना गरेको कार्यक्रममा धुलिखेल अस्पतालका डाक्टर बलराम मल्लले गुणस्तरीय सेवा नहुँदा बीमित निराश हुने र स्वास्थ्य बीमा […]
झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक […]
मेचीनगर । मेचीनगर नगरपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा १७ जना स्वयमसेवीकालाई सम्मान गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको दिवसमा दुई जनालाई दीर्घसेवा सम्मान र १५ जना उत्कृष्ट स्वयमसेविकालाई […]
भद्रपुर । ३८औँ विश्व एड्स दिवसको अवसरमा झापाको भद्रपुरमा आज सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । पछिल्लो समय झापामा देखिएको रगत अभावलाई कम गर्ने उद्देश्यले झापा उद्योग वाणिज्य संघले भद्रपुर–८ स्थित सगरमाथा चोकमा रक्तदान […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने काममा एकजुट हुन आह्वान गर्नुभएको छ । विश्व एड्स दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गौतमले यस्तो […]