२०८२ मंसिर २७ शनिवार , ०६:०५:४७ बजे

Sajhamanch

स्वास्थ्य

मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम् सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम् सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा बौद्विक तथा अटिजम् सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा […]

सोमवार, मंसिर ८, २०८२

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह रहेको पाइएको छ । अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक ९ मध्ये १ जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कुल जनसङ्ख्याको ७ […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौँ ।  विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति […]

शुक्रवार, कार्तिक २८, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं स्थापना दिवस आज रक्तदान कार्यक्रम गरी सम्पन्न गरेको छ । हरेक वर्ष झैं संस्थाले आफ्नो स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको हो । […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौँ ।  निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै बुधबार विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ।विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका […]

बुधवार, कार्तिक २६, २०८२

मेचीनगर । मेचीनगर १३ चारआलीमा सञ्चालित मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ । नगरपालिकाले कात्तिक २० गते मेचीनगर–१३ स्थित मनकामना अस्पताल प्रालिलाई अस्पतालले दिने सबै सेवाहरु बन्द गर्न पत्र पठाएको हो […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । ‘भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले देशभर भिटामिन ए क्याप्सुल र जुकाको […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण(पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ । एक जटिल शारीरिक अवस्थाको रुपमा […]

बुधवार, कार्तिक १२, २०८२

झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ । जिल्लामा रहेका छवटा रक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको भन्दै रगत दान गरेर सहयोग गरिदिन व्यक्ति र सङ्घसंस्थालाई आग्रह […]

सोमवार, कार्तिक १०, २०८२