बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघ र ‘जीवन रक्षा होमकेयर प्रा.लि.’बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाका रुपमा परिचित जीवन रक्षा होमकेयर प्रा.लि.सँग वाणिज्य संघका सदस्य तथा तथा उनीहरुका […]
बिर्तामोड । झापाको बिर्ताबजारस्थित महेन्द्ररत्न माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय आर्यनकुमार महतोको उपचारार्थ कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाले आज १२ हजार ५०० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोड ३ का स्थायी बासिन्दा […]
विराटनगर । मोरङमा क्षयरोगको जोखिम तीव्र गतिमा बढिररहेको छ । क्षयरोगका संक्रमित र यसका कारण हुने मृत्युदरमा लगातार वृद्धि भइरहेको स्वास्थ्य कार्यालय मोरङको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा १,२७७ जना क्षयरोगी […]
काठमाडौं । आज विश्व क्षयरोग दिवस, ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका नेपालमा पनि चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ । नेपालले अबको ९ वर्ष अर्थात २०३५ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालन गरिएको दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमार्फत नगरका विभिन्न वडाका गरी कुल ३३९ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। नगरपालिकाका अनुसार वडा नं. ४ स्थित आधारभूत […]
पाँचथर । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका ४४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, […]
काठमाडौं । ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का साथै दन्त विशेषज्ञहरूले दाँत सफा गर्ने, नियमित […]
काठमाडौं । बढ्दो उमेरप्रतिको चिन्ता र भविष्यमा स्वास्थ्य बिग्रने डर केवल मानसिक तनाव मात्र नभई यसले शरीरको जैविक उमेर वृद्धि प्रणाली नै तीव्र गतिमा अगाडि बढाउन सक्ने प्रस्ट भएको छ । न्यूयोर्क युनिभर्सिटी (एनवाईयू)को एक […]
झापा । चैत्र ३ गते झापा जिल्लाको भद्रपुर नगरपालिका–३ हातिमारास्थित अरनिको माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको २५औँ स्थापना […]
झापा । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि सम्पन्न भएको […]