झापा । प्रथम लिम्बू महिला चलचित्र निर्देशक हिमाली लिङ्देनको निर्देशनमा दोस्रो चलचित्र ‘बधाई छ तिमीलाई’ निर्माण हुने भएको छ । यसअघि निर्माण भएको नेपाली चलचित्र ‘मिसन क्यारेङग्याङ’ सफल भएपछि उनले दोस्रो चलचित्र निर्देशन गर्न लागेकी […]
भद्रपुर । मारवाडी भाषाका साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन हुने भएको छ। डाइनामिक ग्रुप नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा भद्रपुर–६ स्थित मारवाडी संघको सभाहलमा यही माघ १२ गते तायलको एकल कविता वाचन हुने भएको हो […]
काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले […]
काठमाडौं । आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मको कथावस्तुको खास खुलासा गरेको छ । शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका छन् […]
लेख किन लेखिन्छ ? टोल–गाउँ भाँड्न, देश भाँड्न, विखण्डन ल्याउन, विचलित बनाउन, मनमा अशान्ति सिर्जना गर्न, द्वेष—रिसराग फैलाउन, भएको चेतना नष्ट गरी मानिसलाई मानिस बन्न होइन कुलङ्गार बनाउन ! यसैका लागि लेख लेखिन्छ भने त्यस्ता […]
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय ‘मौन’ छिन् । तीन महिनाको अन्तरालपछि सोमबार बेलुका उनले ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् जसले उनको ‘मुड’ दर्शाउँछ । फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बिहीबारे बजारस्थित श्री नवदुर्गा पञ्चायन मन्दिरमा श्रीमद् स्कन्ध महापुराणको तयारी गरिएको छ । मन्दिरमा १९औ अनुष्ठान तथा १८औं महापुराणको आयोजना गर्न लागिएको हो । यही पुस १० […]
नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । घनश्याम लामिछानेले निर्देशन गरेको […]
काठमाडौँ । कलाकार प्रकाश पाठकको निधन भएको छ । ७९ वर्षीय पाठकको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा निधन भएको हो । मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको शवलाई पशुपति […]
सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि राजेश ढुंगानाले पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल २०३६ देखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दासमेत निरन्तर विद्रोहका भाव ओकलिरहेका […]