दमक । झापा, मोरङ र इलामका पालिकाहरुमा क्रियाशील न्यायिक समितिका प्रतिनिधिहरु बीच झापाको दमकमा अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरिएको छ । पालिकाको न्यायिक समितिमा परेका उजुरीहरु माथि पारदर्शी र सहज ढंगबाट सुनवाई गरी न्यायिक निरुपणमा भइरहेका […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा पाठ्यक्रम प्रबोधीकरण तथा विषयगत शिक्षक तालिम सञ्चालन भएको छ । नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो । शिवसताक्षीको दुधेमा सञ्चालित तीन […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ। बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका हुन्। ‘एसईई […]
काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई […]
बिर्तामोड । नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य सुरु गरेको छ । दुई दिन पहिले […]
रौतहट । अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू एक साताका लागि बन्द भएको छ। पछिल्लो केहि दिनदेखि तराई मधेशमा शितलहर बढेसँगै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी एक साताका लागि विद्यालय बन्द गरिएको हो। रौतहटका पाँच पालिकाका विद्यालय […]
बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडको साधारण सभा आज सम्पन्न भएको छ । प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा आयोजित साधारण सभामा उनले कक्षा ११ र १२ को छात्रवृत्ति पालिकाको निर्देशन बमोजिम […]
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ‘मुन्धुम’ शिक्षा पाठ्यक्रममा समेट्न सरोकारवालाहरूले माग गरेका छन् । सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा किराँत सम्बद्ध संघ संस्थाहरूले यस्तो माग राखेका हुन् । किराँत धर्मावलम्बीहरूको ग्रन्थशास्त्रको रूपमा […]
बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङ्कन गर्ने भएको छ । जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मूल्याङ्कनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसियसन नेपाल झापाको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार शिवसताक्षीको झिलझिलेमा एक कार्यक्रमको आयोजना गर्दै गएको असोजमा निर्वाचित कार्य समितिलाई पद तथा गोपनियताको सपथ […]