२०८१ माघ ३, बिहिवार , ०७:३५:४९ बजे

Sajhamanch

शिक्षा

दमक । झापाको दमकमा आयोजना गरिएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । आन्दोलनरत माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच १६ बुँदे सहमति भएको छ । सोमबार भएको सहमतिमा साविकको उच्च मावि तह ९कक्षा ११ र १२० मा रहेका ४ […]

मङ्गलवार, साउन २, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ६ स्थित नमुना विद्यालयको रुपमा संघीय सरकारबाट आएको श्री जनआदर्श माध्यमिक विद्यालयको ५२ लाख रकम फ्रिज भएको छ । संघीय सरकारले नमूना शैक्षिक विकासका लागि रकम विनियोजन गरी सशर्त अनुदान रकम […]

सोमवार, साउन १, २०८०

काठमाडौँ । मुलुकमा अहिलेसम्म संघीयताको साख कसैले धानेको छ भने त्यो निःसन्देह स्थानीय सरकारले नै हो । कतिपय विकृतिका बाबजुद नागरिकसँग यिनले प्रत्यक्ष र सार्थक उपस्थिति देखाउन सकेका छन् । र त, अवधारणागत रूपमै संघीयता मन नपराउनेले […]

आइतवार, असार ३१, २०८०

मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्। १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले राजीनामा दिएका हुन्। गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण आफूहरूलाई सरुवा […]

आइतवार, असार ३१, २०८०

बिर्तामोड । लाखौं रकम खर्चेर तेस्रो देशमा अध्ययन गर्न जाने नेपालीहरुलाई लक्षित गर्दै पूर्वोत्तर भारतको आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष १० करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । गतवर्ष ५ करोड भारुको छात्रवृत्तिअन्तरगत […]

शुक्रवार, असार २९, २०८०

काठमाडौ । अन्तर्राष्ट्रिय गणित विश्व प्रतियोगिता २०२३ को उपाधि नेपालकी स्विकृति आचार्यले जितेकी छिन्। जापानको चिबामा जुलाई ३ देखि १३ गतेसम्म भएको अन्तर्राष्ट्रिय गणित विश्व प्रतियोगिताको उपाधि आचार्यले जितेकी हुन्। विश्व प्रतियोगिता ११२ सदस्य सहभागी […]

बुधवार, असार २७, २०८०

झापा । शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्तकुमार शर्मा कट्टेल (सुमन)लाई नचिन्नै कमै होलान् । नामजस्तै सन्त र शान्त स्वभावका सुमनले झापामा शैक्षिक क्षेत्रमा ठूलो योगदान गरिरहेका छन् । आमा कृष्णमाया कट्टेल र […]

मङ्गलवार, असार २६, २०८०

शिवसताक्षी । शिवसवसताक्षी नगरपालिकाले नगर भित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका भित्रका प्राविधिक धार र साधारण विषयतर्फ अध्ययन गर्ने ५३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । उनीहरुलाई नगरपालिकाको कार्यालयमा […]

सोमवार, असार २५, २०८०

काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरपालिकाद्वारा सञ्चालित बुक फ्रि फ्राइडेका दिन विद्यार्थीहरूलाई नयाँ नयाँ सीप, काठमाडौंको कला संस्कृति, चाडपर्व, परम्परागत कार्य जस्ता कुराहरू सिकाउन सामुदायिक विद्यालयका नेपालभाषा प्रशिक्षण सहायकहरूलाई आग्रह गरेकी छन्। काठमाडौं […]

सोमवार, असार २५, २०८०