कमल । झापाको कमल गाउँपालिकामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सूरु भएको छ । कमल वडा नम्बर ३ स्थित शहीद धर्मभक्त माद्यमिक विद्यालयको सभाहलमा आजबाट सुरु भएको तालिम ५ दिनसम्म सन्चालन हुनेछ । तालिममा सहभागी किशोरीलाई […]
विर्तामोड । अर्जुनधारा नगरपालिका ६ मा रहेको बालकल्याण आधारभूत विद्यालयले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत महोत्सव (२५औँ वार्षिकोत्सव) आयोजना गर्दैछ । विद्यालयले माघ २६ र २७ गते दुई दिनसम्म विविध कार्यक्रमसहित रजत महोत्सव […]
कमल । झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कमल ५ स्थित आदिवासी रङ्गशालामा आजबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तरगत आज पहिलो दिन एथ्लेटिक्सतर्फका […]
गोपाल काफ्ले अंग्रेजी वर्ष सन् २०२६ सुरु हुँदै गर्दा झापाली स्रष्टा अनि अभियन्ताहरुले यस वर्षलाई पठन संस्कृतिको वर्षका रुपमा मनाउन अभियान सुरु गरेका छन् । दिन प्रतिदिन पढ्ने मान्छेहरु कम हुँदै गएको महसुस गरी अभियन्ताहरु […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका न्यायिक समितिका कर्मचारी तथा जनप्रतिनिधिहरूलाई लक्षित गरी सञ्चालन गरिएको तीन दिवसीय पुनर्ताजगीकरण तालिम सम्पन्न भएको छ। शिवसताक्षी नगरपालिका–११ दूधेमा शनिबारदेखि सुरु भएको तालिम आज सोमबार औपचारिक रूपमा समापन गरिएको हो। तालिममा […]
बिर्तामोड । झापाबाट सञ्चालन भइरहेको लोकतन्त्र पोष्ट डटकमको म्यागेजिन संस्करणको नवौं अंक पौरखी जेनजी लोकार्पण गर्दै उनीहरुलाई सम्मान गरिएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले बिर्तामोडमा आज विशेष कार्यक्रमको आयोजना गर्दै म्यागेजिनमा सामग्री प्रकाशित […]
काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, […]
काठमाडौं । कक्षा १० को अन्तिम बोर्ड परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म सञ्चालन हुने भएको छ । शैक्षिक क्यालेन्डर अनुसार विगत वर्षहरुमा झै चैतको पहिलो साता हुनुपर्ने एसईई प्रतिनिधि सभाको चुनावका कारण धकेलिएको […]
झापा । नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले शिक्षा क्षेत्रको आमूल सुधार नगरी देश विकासको कल्पना सम्भव नहुने बताएका छन् । राजनीतिक प्रणाली पञ्चायतदेखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि शिक्षा नीति भने […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको उल्लेख गर्नुभएको छ । पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको अर्थमन्त्री खनालले लेख्नुभएको […]