कमल । सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयको प्रकृति टोलमा सोमवार बिहान भीषण आगलागी हुन्छ । आगलागीबाट काठको तीन तले घर पूरै जल्छ । ५ जना शक्त घाइते हुन्छन् र लाखौं मूल्य बराबरको […]
बिर्तामोड । झापाको अर्जुनधारामा शुरु भएको एड्भान्स लेखनसीप सम्बन्धी तीन दिवशीय तालिम समापन भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना र इजलास मिडियाको सहजीकरणमा सञ्चालित तालिम आइतवार सकिएको हो । मेलमिलापकर्ताहरुलाई लक्षित गरी आयोजित सो तालिममा […]
भद्रपुर । झापा गाउँपालिकाले कक्षा ९ मा पढिरहेका ३४३ जना विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले साइकल वितरण गरेको छ । पालिका भवनमा आयोजित कार्यक्रममा उनीहरुलाई पालिकाको आ व २०८०/०८१ को शिक्षातर्फ विनियोजित बजेटबाट […]
मेचीनगर । कोशी प्रदेशको अग्रणी शैक्षिक प्रतिष्ठानमध्येको एक धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविले बेलायत (युके) को क्याम्ब्रिज विश्वविद्यालयको कोर्स पढाउन थालेको छ । आइतवार आयोजित कार्यक्रममा इस्ट होराइजन मावि र क्याम्ब्रिज विश्वविद्यालयका प्रतिनिधिबीच अध्ययन […]
बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले वैचारिक आस्थामाथि बन्देज गरेर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवशको अवसरमा झापाको चारपानेमा आयोजित शिक्षक […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग […]
कमल । कमल गाउँपालिकाका किशोरीहरुलाई लक्षित गरी आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन भइरहेको छ । सो पालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की (रिजाल) का अनुसार पालिकाको ७ वटै वडाका विद्यालयमा पढ्ने किशोरीका लागि उक्त […]
भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले लागू ओैषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता जनाएका छन् । भद्रपुर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले आयोजना गरेको लागू औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रणमा […]
मेचीनगर । मेचीनगर–१० स्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविमा निर्वाचन प्रक्रियाबाट स्कूल क्याप्टेन (हेड ब्वाई र हेड गर्ल) निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा इरेजर चुनाव चिह्न भएकी छात्रा अन्वेशा श्रेष्ठ ‘हेड गर्ल’ र […]
झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफू कार्यरत विद्यालयभन्दा अन्यन्त्र काम नगर्नरनगराउन शिक्षक,सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज (शुक्रबार) एक सूचना […]