२०८२ चैत १८ बुधवार , १०:०६:५४ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका […]

आइतवार, चैत १५, २०८२

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित नमूना युवा संसद अभ्यास तालिम आज सम्पन्न भएको छ । कमल गाउँपालिकाको आयोजना र कुइनेटो मिडिया प्रालिको प्राविधिक सहयोगमा गत बुधबारदेखि सञ्चालित नमूना संसद अभ्यास तथा कार्यशाला आज सम्पन्न […]

शनिवार, चैत १४, २०८२

बिर्तामोड । झापाको बिर्ताबजारस्थित महेन्द्ररत्न माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय आर्यनकुमार महतोको उपचारार्थ कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाले आज १२ हजार ५०० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोड ३ का स्थायी बासिन्दा […]

बिहिवार, चैत १२, २०८२

कमल । झापाको कमल गाउँपालिकामा आजबाट नमूना संसद अभ्यास तथा कार्यशाला कार्यक्रम सुरु भएको छ। गाउँपालिकाको आयोजना तथा कुइनेटो मिडिया प्रालिको प्राविधिक सहयोगमा नमूना संसद अभ्यास तथा कार्यशाला कार्यकम सुरू भएको हो । कार्यक्रम गाउँपालिकाका […]

बुधवार, चैत ११, २०८२

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ मा घटना दर्ता, सामाजिक सुरक्षा, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। वडाभित्र रहेका ३६ वटा टोल विकास संस्थालाई तालिका बनाएर नागरिकता, घटना […]

बुधवार, चैत ११, २०८२

सञ्जु सिवाकोटी अर्जुनधारा । अभाव र कठिनाइबीच पनि ठूलो सपना देख्ने विद्यार्थी हुन् रीमा मुखिया। अर्जुनधारा नगरपालिका ६, बिहानी टोलकी रीमा हाल श्री बालकल्याण आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्। सानै उमेरमा धेरै संघर्ष […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ । बिहान ९ बजेबाट बानेश्वरस्थित कार्यालयमा ब्रेनब्रिज एजुकेसनले निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गर्ने जनाएको […]

आइतवार, चैत ८, २०८२

बिर्तामोड। । अर्जुनधारा नगरपालिका–६, बिहानी टोलकी रिमा मुखिया  हाल श्री बालकल्याण विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्। सानै उमेरमा धेरै संघर्ष भोगेकी उनी पढाइमा अब्बल छिन्। रिमा नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययनरत छिन्। उनी सानै […]

आइतवार, चैत ८, २०८२

कर्णाली । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् । कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचरणमा नबस्ने र जनअपेक्षा विपरीत काम गर्ने सांसदलाई फिर्ता बोलाउने चेतावनी दिएको छ । प्रशिक्षणका लागि आयोजना गरेको क्लोज क्याम्पमा रास्वापाले आफ्ना सांसदलाई अनुशासनमा बस्न र जनअपेक्षा अनुसार काम […]

बुधवार, चैत ४, २०८२