२०८३ वैशाख २७ आइतवार , ०९:२४:४७ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि बढाएको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यही जुलाई अर्थात गएको असार १७ गतेदेखि लागू […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५र७६ मा पहिलो पटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ०७ अङ्कले घटेर २ हजार ९६२ दशमलव १३ विन्दुमा झरेको छ । आज विकास बैंक, […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । सुनको भाउ आज स्थिर रहेको छ । हिजोजस्तै सुन तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ भने बढेको छ । आज […]

सोमवार, साउन १२, २०८२

पर्सा । वीरगञ्ज नाका हुँदै गएको आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गएको आर्थिक […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । लगातार आठ कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से १८ दशमलव ४४ अङ्कले घटेर २ हजार ९६४ दशमलव २० विन्दुमा झरेको छ । […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन […]

आइतवार, साउन ११, २०८२

कमल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कमल गाउँपालिका वडा नं. ६ मा सञ्चालित दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि अन्तर्गत सञ्चालित दिब्यदृष्टि पूजा सामग्री उद्योगको शुक्रबार निरीक्षण गर्नुभएको छ । उद्योग भ्रमणका क्रममा मुख्यमन्त्री […]

शनिवार, साउन १०, २०८२