२०८२ चैत ४ बुधवार , ११:२०:२३ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । कृषिप्रधान देशमा धानचामल आयात बर्सेनि बढ्दो क्रममा छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउनदेखि माघसम्म) मा नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल […]

आइतवार, फागुन १०, २०८२

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । सुनको भाउ बढेर तोलाको ३ लाख १० हजार ३०० […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । पछिल्लो प्रदर्शनपछिको आर्थिक अनिश्चितता, लगानीको वातावरण कमजोर हुनुले वृद्धिदर घटेको आईएमएफले निष्कर्ष […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । सरकारले विद्युतीय व्यवसाय अर्थात् इकमर्समाथि कडा नियमन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ निर्देशिका जारी गरेर विद्युतीय व्यवसायमाथि कडाई गरेको हो । निर्देशिकाअनुसार अब विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको […]

बिहिवार, फागुन ७, २०८२

झापा । ची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । हिजो १ हजार ५०० रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाएको छ । विदेशी लगानीलाई थप सहज र डिजिटल बनाउने क्रममा सरकारले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति दिँदाको सीमा हटाएको हो । यसअघि स्वचालित […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ । हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

बुधवार, फागुन ६, २०८२