काठमाडौं । भरे राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका […]
काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १४ अङ्कले घटेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा झरेको छ । आज बैंक, […]
काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २५ खर्ब ६९ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको ११ महिनासम्म विदेशी मुद्रा […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार ११ महिना अर्थात् साउनदेखि […]
झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ झापाको समन्वयमा बिर्तामोडमा सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम आज समापन गरिएको छ । असार ८ गतेदेखि सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै आज औपचारिकरुपमा तालिम समापन गरिएको […]
काठमाडौं । गएको आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात् माघदेखि चैतसम्ममा आर्थिक वृद्धिदर दोब्बरले बढ्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा आर्थिक वृद्धिदर ४ दशमलव […]
झापा । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा आज रकम हस्तान्तरण गर्नुभएको छ । बिर्तामोडमा एक कार्यक्रमका बीच उहाँले नगद २५ हजार १०५ रुपैयाँ […]
काठमाडौं । सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण देशभर सुनचाँदीको कारोबार रोकिएको छ । आउँदो आर्थिक वर्षको बजेटमार्फत सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने माग गर्दै व्यवसायीहरूले […]
काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से २ दशमलव ४० अङ्कले बढेर २ हजार ७०६ दशमलव ३६ विन्दुमा पुगेको छ । शेयर बजार लगातार छैटौं कारोबार […]
काठमाडौं । गभर्नर विश्वनाथ पौडेलले यति बेला लगानीको अवसर रहेको बताउनुभएको छ । आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’ लाई सम्बोधन गर्दै उहाँले अहिले लगानीयोग्य रकम पर्याप्त रहेका कारण […]