२०८३ वैशाख २७ आइतवार , ०२:४९:११ बजे

Sajhamanch

अर्थतन्त्र

रोहित काफ्ले झापा । निर्माण व्यवसायी संघ झापाले १८औँ निर्माण दिवसको अवसरमा सोमबार झापाका दुई स्थानमा अपाङ्गता भएका बालबाालिकालाई न्यानो कपडा विरण गरेको छ । संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र कनकाई […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २ अङ्कले घटेर २ हजार ६०६ दशमलव ६७ विन्दुमा झरेको छ । नेप्से लगातार छैटौं कारोबार दिन घटेको हो […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । कुखुराको अण्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले १० दिनअघि मात्रै अण्डाको भाउ बढाएकोमा फेरि भोलिदेखि लागू हुने गरी भाउ बढाएको हो । नयाँ मूल्य अनुसार अण्डाको भाउ प्रतिक्रेट २० […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपैयाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न […]

सोमवार, मंसिर २२, २०८२

शिवसताक्षी । दूधे रंगशालामा गएको कार्तिक १७ देखि २४ गतेसम्म सम्पन्न झापा महिला गोल्डकप फुटबल प्रतियोगिताबाट ५० लाख ४० हजार १११ रुपैयाँ बचत भएको जनाइएको छ। प्रतियोगिता सञ्चालक समिति अनुसार गोल्डकपमा १ करोड ३३ लाख […]

आइतवार, मंसिर २१, २०८२

झापा । झापामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । शेयर बजार लगातार पाँचौं कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ४८ अङ्कले घटेर २ हजार ६०९ दशमलव ६९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा […]

आइतवार, मंसिर २१, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारण सभामा उहाँले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने […]

आइतवार, मंसिर २१, २०८२