काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा […]
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ एक हजार ४०० रुपैयाँले बढेसँगै तोलाको दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
झापा । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड […]
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी […]
काठमाडौँ । नेपाल आयल निगमले डिजेल(मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातदेखि लागू हुनेगरी डिजेलरमट्टितेलमा प्रतिलिटर एकरएक रुपैयाँ घटाएको हो।मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेलरमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० […]
बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आइतबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा सञ्चालनमा ल्याएको छ । विगत १८ वर्षदेखि भाडाको घरमा सञ्चालित संस्थाले सदस्यमैत्री सेवा प्रवाह गर्दै कारोबार गर्दा नाफाबाटै जमिन […]
काठमाडौं । गत साताका पाँचै दिन बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से २८.८९ अंक (१.०७ प्रतिशत) घटेको हो । सो घटाइसँगै नेप्से २६४७ अंकमा […]
सङ्खुवासभा । भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैह्रआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ […]
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाउ बढेसँगै तोलाको दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
काठमाडौं । सरकारले थप तीन वटा जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजना, मिडिल लिखु जलविद्युत् आयोजना र छोमरोङ खोला […]