२०८२ मंसिर ८, आइतवार , ०२:१८:४६ बजे

Sajhamanch

अर्थतन्त्र

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवाकेन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायहरुसँग ‘रोजगार संवाद’ गरेको छ । नगरपालिकाको सभाहलमा सोमबार आयोजित संवादमा नगरभित्र न्यूनतम रोजगारी सृजना, स्थानीय स्रोत साधनको परिचालन, […]

मङ्गलवार, असार ३, २०८२

मेचीनगर । लघु उद्यम गरिरहेका र नयाँ गर्न चाहानेहरुलाई मेचीनगर नगरपालिकाले सीप र दक्षता दिएर उद्यमी बनाउन लागिपरेको बताइएको छ । नगरपालिकाको आर्थिक विकास शाखाले प्रत्येक वडामा व्यवसायी बन्न चाहानेहरुलाई सीप र दक्षता दिएर उद्यमी […]

मङ्गलवार, असार ३, २०८२

बिर्तामोड । नगरबासीको आवश्यकता पहिचान गर्दै बिर्तामोड नगरपालिका कृषिजन्य व्यवसाय, पशुपन्छी पालन गरी दूध तथा मासु उत्पादन र माछा पालन गर्ने किसानका लागि मद्धत गर्न निरन्तर अग्रसर भएको पाइएको छ । यही परिदृश्यलाई आत्मसाथ गरी […]

आइतवार, असार १, २०८२

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी सरकारले बजेट ल्याएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै पौडेलले अर्थतन्त्रका सूचकहरू […]

आइतवार, असार १, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ४७ अङ्कले बढेर २ हजार ६५५ दशमलव ८५ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, […]

आइतवार, असार १, २०८२

काठमाडौं । नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ । शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए । उनले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत […]

आइतवार, असार १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । आज ४०० रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ९७ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]

आइतवार, असार १, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी […]

आइतवार, असार १, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशमा बिजुली निर्यात शुरु गरेको छ । अबको पाँच महिना अर्थात् आउँदो कात्तिक २९ सम्म हरेक दिन ४० मेगावाटका दरले बङ्गलादेशमा बङ्गलादेशमा निर्यात गरिने प्राधिकरणले जनाएको छ । नेपालबाट भारतीय […]

आइतवार, असार १, २०८२

काठमाडौं । प्रदेश सरकारहरुले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सबै प्रदेशले आउँदो आर्थिक […]

आइतवार, असार १, २०८२