काठमाडौं । सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८१० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रूपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १२ अङ्कले बढेर २ हजार ६७२ दशमलव ५५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर […]
काठमाडौं । सुनको भाउ आज पनि समान्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ […]
काठमाडौं । अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको हो । आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ९ पैसा र […]
काठमाडौँ । सुशासनको माग गर्दै भएको जेन–जी विद्रोहमा ७६ जनाको बलिदानी पछि गठित सुशीला कार्कीको नेतृत्वको चुनावी सरकार प्रचलित कानुन र मुलुकको अन्तर्राष्ट्रिय छविलाई थप धुमिल पार्ने गरी सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर वित्तीय अपराधका अभियुक्तलाई […]
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी […]
काठमाडौं । हिजो घटेको सुनको भाउ आज सामान्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेलको लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो । अब पेट्रोलको भाउ पहिलो वर्ग […]
काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् । २० मध्ये […]