झापा । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगडी डिपोबाट झापाका लागि चारवटा ट्याङ्करमा ल्याइएको डिजेलमा मिसावट भएको पाइएको छ । फागुन १० गते सिलगडी डिपोबाट ४ वटा ट्याङ्करमा २० हजार लिटरका दरले डिजेल लिएर चारआलीस्थित नेपाल […]
झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको बैठकले संस्थागत विद्यालयलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा लैजान झापा प्याब्सनसँग घनिभूत छलफल गरी निस्कर्षमा पुर्याउने निर्णय गरेको छ । माघ ७ गते सम्पन्न पाँचौं अधिवेशनबाट निर्वाचित […]
बिर्तामोड । बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागीमध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आएकी बिर्तामोड ५ निवासी […]
झापा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ। पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् […]
मेचीनगर । मेचीनगर नगरपालिकामा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धी पहिलो चरणको छलफल शुक्रबार गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर वित्तीय रणनीति तर्जुमाका विज्ञ प्रमुख विष्णुदत्त गौतमसहितको टोलीसँग नगरपालिकाले अन्तरक्रिया गरेको हो । मेचीनगरमा […]
झापा । फागुन ५ गतेदेखि सञ्चालन हुँदै आएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले आज अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहाल नेतृत्वको […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रमा आवद्ध महिला समूहद्वारा मौरीको मह उत्पादन सुरु गरिएको छ । केन्द्रको आयोजनामा कमल गाउँपालिका शिक्षा शाखाको सशर्त अनुदान लिएर मौरीपालन गर्दै आएका […]
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक तथा लघुवित्त तथा वित्तीय संस्थाहरुको निगरानी बढाएको छ। पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाहरुले नियम विपरीत चर्को […]
काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको […]
मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा वर्गीकरणको सम्पूर्ण प्रकृया पूरा भएको बताएका हुन् । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस […]