२०८३ वैशाख २६ शनिवार , ०२:१८:०९ बजे

Sajhamanch

अर्थतन्त्र

चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको […]

बुधवार, फागुन २४, २०७९

झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको […]

सोमवार, फागुन २२, २०७९

मेचीनगर । भारतको सिलगडीबाट नेपाल आयल निगमको कार्यालय चारआली झापामा डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट […]

सोमवार, फागुन २२, २०७९

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर […]

आइतवार, फागुन २१, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आज महिला सशक्तीकरण तथा होली मिलन कार्यक्रम गरेको छ । रोजगारी र समृद्धिको आधार नारा दिएर सो इन्स्योरेन्सले चलाइरहेको नयाँ अभियान महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम […]

शनिवार, फागुन २०, २०७९

झापा । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ। सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही […]

शुक्रवार, फागुन १९, २०७९

झापा । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’ आज सम्पन्न भएको छ । गत फागुन ५ गतेदेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा […]

बिहिवार, फागुन १८, २०७९

काठमाडौँ । किसानलाई मर्कैमर्का । उपभोक्तालाई हाताहाती नगदमा उत्पादन बेच्ने दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई ५० करोड भुक्तानी गरेको छैन । व्यवस्थापकीय कमजोरीले पर्याप्त दूध संकलन गर्न नसकेको संस्थान चुहावट नियन्त्रणमा पनि असफल छ । संस्थानको सञ्चित नोक्सान […]

बिहिवार, फागुन १८, २०७९

बिर्तामोड । ब्यापारिक दृष्टिले पूर्व र पश्चिमलाई जोड्ने विर्तामोड उद्योग बाणिज्य संघको उद्देश्यमा साथ दिए जुम्लाकी गंगादेवी राउत र ताप्लेजुङकी माया गुरूङले । जंगलको कालो सुनका रुपमा परिचित अलैंचीको सराबाट बनाइएका दैनिक प्रयोजनका सामग्री लिएर […]

मङ्गलवार, फागुन १६, २०७९

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि झापाका पूर्व सभापति केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा एक कार्यक्रमका बीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका […]

मङ्गलवार, फागुन १६, २०७९