काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्कले घटेको छ । गत साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार २१.३२ अङ्कले घटेजर २०७५.९७ विन्दुमा झरेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । सोमबार […]
काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १० हजार […]
पाँचथर । असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ । जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले लगाएको धान, मकै, आलु, उखु, […]
काठमाडौं । श्री एयरलाइन्स प्रालिले आजदेखि पुनः नियमित उडान गर्ने भएको छ । आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजदेखि पुनः नियमित उडान सुरु गरेको हो । आइतबार उडान स्थगित गरी कम्पनीका सबै […]
काठमाडौँ । सनराइज बैंक भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोसी प्रदेशको भद्रपुर लनभचस्थित गिरिचोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ। भद्रपुर नगरपालिका प्रमुख गणेशकुमार पोखरेल तथा बैंकका कोसी प्रदेश प्रमुख विनोद गजुरेलद्वारा संयुक्त रूपमा उक्त यात्रु […]
काठमाडौं । सेयर बजारमा साढे २ प्रतिशतको उच्च गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५३.७० अंक (२.५ प्रतिशत) ले गिरावट हुँदा २०९७.२९ अंकका विन्दुमा बन्द भएको छ । […]
काठमाडौँ । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार लगाउने भएको छ। महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको हो। आइतबार दिउँसो नगर प्रहरी महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जाँदै […]
ताप्लेजुङ । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार […]
काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेट, नीतिहरुमा गर्नुपर्ने संशोधन तथा परिमार्जनका विषयमा शनिबार बिर्तामोडमा वृहत छलफल गरेको छ । संस्था सञ्चालक समितिको विस्तारित बैठकमा आगामी आर्थिक वर्षको […]