२०८३ वैशाख २७ आइतवार , ०३:०३:४७ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेको छ । परीक्षणका रुपमा गण्डकी प्रदेशबाट सेवाको सुरुवात भएको छ । यसलाई केही हप्तापछि नै देशभरकै यातायात व्यवस्था कार्यालयहरुका सेवाग्राहीका लागि विस्तार […]

बुधवार, असार २०, २०८०

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ३९.३६ अंकको उच्च गिरावट हुँदा २०४९.४४ को विन्दुमा बन्द भएको छ । असार मसान्त नजिकिंदै गर्दा सेयर […]

बुधवार, असार २०, २०८०

काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ […]

बुधवार, असार २०, २०८०

काठमाडौं । समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ । कृषि विभागकाअनुसार यस वर्ष आधा असार सकिंदा धान रोपाइँ गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ । यो वर्ष सरकारले १४ लाख ९५ हजार […]

बुधवार, असार २०, २०८०

चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् । कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् […]

बुधवार, असार २०, २०८०

काठमाडौं । छिमेकीमुलुक भारत र पाकिस्तानमा गोलभेडा महँगिएको छ। भारतका विभिन्न शहरमा मानिसहरूले एक किलो गोलभेडाको लागि एक सय पाँच भारूसम्म तिरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानमा पनि केही दिन अघिसम्म गोलभेडाको मूल्य […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । लगातार ३ दिनसम्म घटेको सेयर बजारमा चौथो दिए आएर दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १२.७३ अंक (०.६१ प्रतिशत) ले वृद्धि हुँदा २०८८.७० को विन्दुमा […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । घटेको […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले भरे राति १२ बजेटदेखि लागू हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा […]

सोमवार, असार १८, २०८०

झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा […]

सोमवार, असार १८, २०८०