२०८३ वैशाख २७ आइतवार , ०५:५४:४० बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । झापाको बिर्ताबजार सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । कोशी प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार हस्तान्तरणसहित वार्षिक साधारणसभा सम्पन्न […]

शुक्रवार, कार्तिक १७, २०८०

धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका […]

शुक्रवार, कार्तिक १७, २०८०

वीरगञ्ज। मधेश प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस अवधिमा विभिन्न २१ शीर्षकमा १६ करोड २६ लाख ३६ हजार चार सय […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौँ । सरकारले तोके अनुसारको ज्याला तथा सेवा सुविधा नपाएको भन्दै इलामस्थित चिलिमकोट चियाबगानका मजदुरहरू डेढ महिनादेखि आन्दोलन गरिरहेका छन्। सरकारले गत जेठमै राजपत्रमा न्यूनतम ज्याला दैनिक पाँच सय रूपैयाँ तोकेको थियो। तीन महिना बितिसक्दा […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए । “भारतले २५ […]

शुक्रवार, कार्तिक १७, २०८०

बिर्तामोड । यहाँस्थित साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा र चौथो अधिवेशनले अध्यक्षमा पुनः देवी निरौला बस्नेतलाई निर्वाचित गरेको छ । आज बिर्तामोडमा सम्पन्न साधारणसभामा निरौलाको अध्यक्षतामा सर्वसम्मत सञ्चालक […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । नेपालले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ । यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार (झण्डै […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र […]

बुधवार, कार्तिक १५, २०८०