२०८३ वैशाख २७ आइतवार , १०:३४:४१ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौँ । निजी क्षेत्रले जलविद्युत् उत्पादन थालेको झण्डै तीन दशकको अवधिमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै हिस्साको बिजुली उत्पादन गर्दै आइरहेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय प्रसारण लाइनमा २८३६.९३ मेगावाट क्षमताको बिजुली […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । सोमबार कुल ४ अर्ब ८४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनाकै उच्च हो । यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । सेयर बजारमा सोमबार दुई घण्टा १० मिनेटको अवधिमा तीन अर्ब तीन करोड रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार सकारात्मक सर्किट लागेसँगै बजारमा लगानीकर्ता आर्षित भएका हुन् । आइतबार नौ मिनेटको अवधिमा ४८ करोड […]

सोमवार, मंसिर २५, २०८०

दमक । झापाको दमक ६ मा सञ्चालित नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौं रुपैयाँ रकम फिर्ता नगरी बन्द भएको छ । सो संस्थाले बचतकर्ताहरुलाई फिर्ता दिनुपर्ने रकम फिर्ता नगरी एकाएक गत दशैं अघिदेखि […]

सोमवार, मंसिर २५, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ मा मुख्य कार्यालय रहेको श्री पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः प्रेम सापकोटा निर्वाचित भएका छन् । संस्थाको ७औं कार्यकालका लागि अध्यक्षमा सापकोटासहित सञ्चालक समिति र […]

सोमवार, मंसिर २५, २०८०

जाजरकोट । जाजरकोट भूकम्पबाट नौ करोड रूपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५०१ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९०० रूपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास […]

सोमवार, मंसिर २५, २०८०

काठमाण्डौ । अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । अस्ति, शुक्रवार सुनको […]

आइतवार, मंसिर २४, २०८०

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ रकम पाउन सकेका छैनन्। यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन्। […]

शनिवार, मंसिर २३, २०८०

इलाम । धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावका लागि माईपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रुपैयाँ संकलन भएको छ।विभिन्न दाताले महायज्ञका लागि सहयोग गरेका हुन्। सङ्कलितमध्ये २८ लाख रुपैयाँ महायज्ञमा खर्च भएको विवरण सार्वजनिक गरिएको छ।आयोजक […]

शनिवार, मंसिर २३, २०८०

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध अर्थात २४ क्यारेटकै रहेको पुष्टि भएको छ । भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे) मा परीक्षण गर्दा सबै सुन विशुद्ध भएको […]

शनिवार, मंसिर २३, २०८०