२०८३ वैशाख २८ सोमवार , ०१:१९:३७ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारणसभामा उनले बैंकिङकै कारण […]

शुक्रवार, पौष १३, २०८०

इलाम । इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ। गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा ड्रागन फ्रुट खेती भएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। ज्ञान केन्द्रका […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.९३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६८ विन्दुमा कायम भएको छ । दिनभर कुल ४ अर्ब २९ करोडको कारोबार भयो । […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो । पुल ढलानको तयारी थियो । […]

बिहिवार, पौष १२, २०८०

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ एक्स्पो करिब ८० हजारजनाले अवलोकन गरेका छन् । शिथिल बनेको आर्थिक क्षेत्र चलायमान गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघले जनाएको छ । संघका अध्यक्ष नवीन रिजालले पाँच दिनको […]

बिहिवार, पौष १२, २०८०

झापा । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुरानो शैलीले कृषि,व्यापारको क्षेत्रमा प्रगति गर्न नसकिने बताएका छन् । उनले व्यापारमा आधुनिक शैली अपनाउनुपर्नेमा जोड दिए । झापाको बिर्तामोडमा बुधबार बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवार घोषणा कार्यक्रममा […]

बिहिवार, पौष १२, २०८०

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक […]

बिहिवार, पौष १२, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरी खेतीमा अनुदान कार्यक्रम लागू गरेपछि तोरी खेतीप्रति किसानमा आकर्षण बढ्दै गएको पाइएको छ । कार्यपालिकाले तय गरेको नीति अनुसार न्यूनतम १० कठ्ठा जमिनमा तोरी […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १७ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०७० अंकमा कायम भएको छ । दिनभर कुल ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो । […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । पछिल्लो ५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । […]

बुधवार, पौष ११, २०८०