२०८३ वैशाख २८ सोमवार , ०८:३४:०७ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका–१५ रामपुरमा […]

बिहिवार, फागुन १७, २०८०

बिर्तामोड । फागुन १४ गते मतलान भएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मत गणना आज बिहान सकिएको छ । जसअनुसार लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका राजु न्यौपाने २ हजार २२५ मत प्राप्त गरी […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । बुधबार सेयर बजार २ हजार अंकमा रोकिएको छ । अघिल्लो दिन २००१ मा रहेको बजार बुधबार ०.८७ अंक घटेको हो । १२ : २० बजे बजार १९९२ अंकसम्म झरेको थियो भने २ : […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०र८१ को ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा कर कटौतीअघिको हो । प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही […]

बुधवार, फागुन १६, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट कारोबारी सदस्यलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा उत्कृष्ट सदस्य सम्मान तथा […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौँ । दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका हुन् । दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । सेयर बजारले फेरि २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब […]

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषिमन्त्री […]

मङ्गलवार, फागुन १५, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने उद्योगी व्यापारीहरूको संस्था बिर्तामोड उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि आज फागुन १४ गते निर्वाचन सम्पन्न भएको छ। उद्योग वाणिज्य सङ्घको कार्यालय रहेको अतिथि सदनमा भएको […]

सोमवार, फागुन १४, २०८०

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ। ठूला […]

सोमवार, फागुन १४, २०८०