२०८२ मंसिर ९, सोमवार , ०१:१८:२४ बजे

Sajhamanch

अर्थतन्त्र

भैरहवा । प्रधानमन्त्री कप क्रिकेटमा लगातार चौथो जित हात पार्दै नेपाल पुलिस क्लब अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा अपराजित रहेको पुलिसले भैरहवामा भएको खेलमा एपीएफ क्लबलाई ५८ रनले हराएको हो । जितका […]

सोमवार, माघ ८, २०८०

झापा । कोशी प्रदेशमा पहिलो पटक शिवसताक्षी नगरपालिका–४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको छ। सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ। […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर करिब ५०० वटा सहकारी संस्थामा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष दाहालले सहकारीको […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आइतबार प्रकाशन गरिएको छ । उक्त विवरणसँगै यस दिन सेयर बजार २५.६३ अंकले घटेको छ । वाणिज्य बैंकहरूले गत वर्षको पुस मसान्तसम्मको जति नाफा अहिले आर्जन […]

आइतवार, माघ ७, २०८०

शिवसताक्षी । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा माइण्ड पावर एण्ड करियर इन्टरनेशनल टेनिङ्ग सेन्टर विराटनगरको प्राविधिक सहयोगमा शिवसताक्षी ५ मा माटो बचाउ अभियान सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । कनकाई नहर जल […]

आइतवार, माघ ७, २०८०

झापा । जिल्लाको दक्षिणी भूगोल कचनकवलमा दैनिकजसो हात्तीको उपद्रो बढ्दै गएपछि स्थानीयबासी त्रासमय बनेका छन् । कचनकवल गाउँपालिका वडा नं. १, ३ र ७ मा दैनिकजसो हात्तीको हुल आएर अन्नबाली खाइदिने, घर गोठमा क्षति गर्ने […]

शनिवार, माघ ६, २०८०

काठमाण्डौ । श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । अहिले श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत पुगेका छन् । मोबाइल फोनको पहुँच एक सय ५० प्रतिशतभन्दा धेरै हुँदा इन्टरनेटको प्रयोग ५२ प्रतिशत पुगेको हो ।कोलम्बोमा […]

शनिवार, माघ ६, २०८०

बिर्तामोड । आगामी फागुन १४ गतेका लागि निर्धारित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न राजनीतिक दलमा आस्था राख्ने उद्योगी व्यवसायीहरु एकैमोर्चामा आवद्ध भएर अन्य उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रने भएका छन् । आज बिर्तामोडमा आयोजित एक भेलामा […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र स्मार्ट लाइसेन्सका लागि सम्झौता भएको १२ लाख कार्डमध्ये ६ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट […]

शुक्रवार, माघ ५, २०८०