२०८२ पौष ३ बिहिवार , ०३:५१:४८ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी ०८१ वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन आइतबार मन्त्रालय आएका नेपालका लागि अमेरिकी […]

आइतवार, फागुन २७, २०८०

काठमाडौं । नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक […]

आइतवार, फागुन २७, २०८०

कैलाली । कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार […]

आइतवार, फागुन २७, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात […]

शनिवार, फागुन २६, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ । नेप्से १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा पुगेको छ । यस दिन ३०९ धितोपत्रका ८९ लाख २९ […]

बिहिवार, फागुन २४, २०८०

झापा । सदस्यहरुबाट संकलित बचत फिर्ता नगर्ने झापाका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरु पक्राउ पर्नेक्रम सुरु भएको छ । बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ गरेर प्रहरीले यस्तो सक्रियता देखाएको हो […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ९.३३ अंकले बढेको छ । नेप्से बढेर २०१७.०३ को विन्दुमा पुगेको छ । आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो दिन ११७ अंक बढेको नेप्से परिसूचक यस दिन भने ७० अंक घटेको छ । ७०.३१ अंक घटेपछि नेप्से २००७ अंकमा कायम भएको छ । […]

मङ्गलवार, फागुन २२, २०८०

कनकाई। झापा जिल्लाभर कार्यक्षेत्र रही बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो २७औं वार्षिक उत्सव सुरुङ्गामा सम्पन्न गरेको छ । सुरुङ्गास्थित संस्थाको डिपार्टमेन्ट स्टोर परिसरमा सामाजिक व्यक्तित्व, उत्कृष्ट सदस्य, कर्मचारी, […]

सोमवार, फागुन २१, २०८०

काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से १९६० अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ११.७८ अंक झरेको हो । दिनभरको उतारचढावका बीच बजार घटेको हो । १२: २४ बजे बजार १९४७ अंकसम्म […]

आइतवार, फागुन २०, २०८०