२०८२ पौष ४ शुक्रवार , ०२:१८:३८ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाण्डौ । सरकारले पेट्रोलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ । आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । भाउ बढेर अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ३० हजार रुपैयाँ भएको सुनको भाउ आज यथावत् रहेको छ । शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको भाउले नयाँ रेकर्ड […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘क्यालिब्रेसन फ्लाइट’ गरिएको छ । जसका कारण दुई घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त […]

शुक्रवार, चैत १६, २०८०

सुर्खेत – कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया शुरु भएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ वटा रुख काट्ने अनुमति पाएसँगै […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आज बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सशक्तिकरणको सवाल आजको दुनियाँमा […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन धितोपत्रको दोस्रो बजार मापक नेप्से परिसूचक ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा रोकिएको छ । बिहीबार दुई अर्ब […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ । मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको । २० वटा सहकारी संस्थामध्ये १५ वटाले […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । उपत्यकाभित्रका औद्योगिक क्षेत्र अन्यत्र सार्ने वर्षौंअघिको योजना अलपत्र परेको छ । सरकारले आर्थिक वर्ष २०७३र७४ को बजेट वक्तव्यमार्फत् उपत्यकाभित्रका उद्योग सार्ने नीति सार्वजनिक गरेको भए पनि अझै कार्यान्वयन नभएको हो । औद्योगिक क्षेत्र […]

बुधवार, चैत १४, २०८०