२०८२ मंसिर ९, सोमवार , ०५:४१:५१ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास […]

सोमवार, फागुन २८, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मोबाइल एशोसिएसन बिर्तामोडले स्वागत तथा बधाई ज्ञापनसहित परिचयात्मक कार्यक्रम गरेको छ । मोवाइल एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुप्रित खनालको अध्यक्षतामा आज बिहान भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका […]

सोमवार, फागुन २८, २०८०

काठमाण्डौ । चीन–युरोप मालवाहक रेल सेवा सञ्चालनको नयाँ रेकर्ड कायम भएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा चीन–युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९२८ पुगेको छ । गएको वर्षको तुलनामा यो […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी ०८१ वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन आइतबार मन्त्रालय आएका नेपालका लागि अमेरिकी […]

आइतवार, फागुन २७, २०८०

काठमाडौं । नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक […]

आइतवार, फागुन २७, २०८०

कैलाली । कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार […]

आइतवार, फागुन २७, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात […]

शनिवार, फागुन २६, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ । नेप्से १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा पुगेको छ । यस दिन ३०९ धितोपत्रका ८९ लाख २९ […]

बिहिवार, फागुन २४, २०८०

झापा । सदस्यहरुबाट संकलित बचत फिर्ता नगर्ने झापाका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरु पक्राउ पर्नेक्रम सुरु भएको छ । बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ गरेर प्रहरीले यस्तो सक्रियता देखाएको हो […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ९.३३ अंकले बढेको छ । नेप्से बढेर २०१७.०३ को विन्दुमा पुगेको छ । आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन […]

बुधवार, फागुन २३, २०८०