काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ५२ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको […]
काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व […]
बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिकोत्सव तथा ३०औं साधारणसभा अन्तरगत आज बिर्तामोडमा इकाइगत साधारणसभा गरिएको छ । यसअघि नै ६ वटा इकाइगत साधारणसभा सम्पन्न गरेको संस्थाको यो सातौं कार्यक्रम हो । बिर्तामोड सेवा […]
काठमाडौं । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ । आज सुन १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अस्ति […]
बिर्तामोड। वित्तीय कारोबारमा सहज नभएपछि झापामा खोलिएका धेरै घरेलु उद्योहरु बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गएको वर्ष मात्र ५६८ वटा वाणिज्य फर्म […]
काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भोलि भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा […]
झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको सहन नसकेर कतिपय कुतत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित […]
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य […]
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने […]
काठमाडौं । शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको […]