२०८३ वैशाख २९ मङ्गलवार , ११:०६:४१ बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले सुकेको भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको जनाएको छ । बुधबारका लागि मूल्यसूची तोक्दै समितिले कलकत्ता, बेलडाँगा र नासिकको सुकेको प्याजको न्यूनतम थोक मूल्य १०० […]

बुधवार, भदौ १२, २०८१

काठमाडौं । सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ५३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बुधवार, भदौ १२, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो झन्डै ८० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १११ दशमलव ९६ अङ्कले घटेर २ हजार ७८२ दशमलव ६० विन्दुमा झरेको छ । आज […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी ४ अर्ब १९ […]

मङ्गलवार, भदौ ११, २०८१

झापा । विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक […]

मङ्गलवार, भदौ ११, २०८१

बिर्तामोड । पेन्सन बचत कार्यक्रमलाई आफ्नो ‘ड्रिम प्रोडक्ट’ बनाएको झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई इलामको कन्याम पुर्याएर सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी शिक्षा ग्रहण गर्नका लागि […]

मङ्गलवार, भदौ ११, २०८१

इलाम । दशकअघि साउनभदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, ‘अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो।’ कोदोबाट भन्दा चिया, अलैँची, अकबरे […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन आग्रह गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित नाडा अटो शोलाई सम्बोधन गर्दै मन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने […]

मङ्गलवार, भदौ ११, २०८१

झापा । सामान्य आर्थिक गतिविधि भएको जिल्लाका रूपमा परिचित झापामा संकलन हुने राजश्व र खर्च हुने रकम बराबरी जस्तो देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय झापाले उपलब्ध गराएको विवरण अनुसार संघीय सरकार मार्फत […]

मङ्गलवार, भदौ ११, २०८१

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज आइतबार दमक इलाका अन्तर्गत सेवा केन्द्रहरुका सदस्यहरुको बिस्तारित भेला सम्पन्न गरेको छ । कमल गाउँपालिकाको पाडाजुंगीमा दमक, नमूना ढुुुकुरपानी, लखनपुर, गौरादह, […]

आइतवार, भदौ ९, २०८१